भाटिया
Romanized: bhaatiyaa, bhaatiya, bhatiyaa, bhaatiy
सुन-चाँदीको एक प्रकारको सिक्रीवाल गहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
सुन-चाँदीको एक प्रकारको सिक्रीवाल गहना।
२.
मारबाडी जातिका क्षत्री, खत्री, आदिको एक वर्ग वा थर।