लँगौटी

Romanized: langauti, lamgautee, langautee, langautii

कन्धनीमा घुसारेर उपस्थ र गुदद्वार छोप्ने सानो ठाडो धोती; कौपीन; घरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लिङ्ग+पटी]

1
कन्धनीमा घुसारेर उपस्थ र गुदद्वार छोप्ने सानो ठाडो धोती; कौपीन; घरो।

सम्बन्धित शब्दहरू