लँगडो

Romanized: langado, lamgado

खोच्याएर वा लेच्याएर हिँड्ने; खंजाहा; खोरन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ लङ्गडो]

1
खोच्याएर वा लेच्याएर हिँड्ने; खंजाहा; खोरन्डो।

सम्बन्धित शब्दहरू