लँडो

Romanized: lando, lamdo

भाँडाकुँडा माझ्ने वा भुइँभित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भाँडाकुँडा माझ्ने वा भुइँभित्ता आदि पोत्ने झुम्रो वा पराल आदिको गुजुल्टो; मस्को।
२.
घाँस, पराल, लुगा आदिको केही लाम्चो गुजुल्टो।
३.
हरिस आदिका फेदमा गुजुल्टिएको घाँस वा झार।
४.
आङ मल्दा निस्कने मयलको लिँड।
५.
पराल आदि बटारेर बनेको पोयो।
६.
धेरै मानिस आदिको धुइरो।

सम्बन्धित शब्दहरू