खाँडो

Romanized: khaamdo, khaando, khando, khamdo

खड्ग; तरबार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाणो८ संस्कृत खड्ग]

१.
खड्ग; तरबार।
२.
विवाहमण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा; विरुदावली।
३.
भाग्य।

सम्बन्धित शब्दहरू