खाँड

Romanized: khaamda, khaamd, khaanda, khamd

संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खण्ड]

1
संस्कार नपुगेको रातो वा सेतो सखर; नखारिएको चिनी।

सम्बन्धित शब्दहरू