काँड

Romanized: kaamda, kaamd, kaanda, kamd

एक किसिमको शूल; बाण; तीर; शर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत काण्ड]

1
एक किसिमको शूल; बाण; तीर; शर।

सम्बन्धित शब्दहरू