काँडपाते

Romanized: kaamdapaate, kaamdapate, kamdapaate, kaandapaate

काँडपाते (kaamdapaate) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

काँडपाते(१)

(नाम)
1.
गाईबस्तुलाई घाँस खुवाइने काँडका आकारको दुधिलो बुट्टे निगालो।

काँडपाते(२)

(नाम [काँडो+पाते])
1.
पातमा काँडैकाडा हुने एक जातको बोटविशेष।

सम्बन्धित शब्दहरू