काते

Romanized: kaate, kate

ढल्किएको; एउटा छेउ बाङ्गिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ढल्किएको; एउटा छेउ बाङ्गिएको।
२.
फोकुन्डो भएको; विकृत; खबटे।

सम्बन्धित शब्दहरू