कात

Romanized: kaata, kaat, kat, kata

किनार; बिट; नदीतट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
किनार; बिट; नदीतट।
२.
पकाएको खाना उम्लँदा भाँडाको बिट वा किनारमा लाग्ने लेग्रोको घेरो।

सम्बन्धित शब्दहरू