काठपात
Romanized: kaathapaata, kaathapaat, kaathapata, kathapaata
सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह; दाउरा, फिँजा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सबै खालका काठलाई सामूहिक रूपमा भनिने नाम; काठहरूको समूह; दाउरा, फिँजा आदि।