अवपात
Romanized: avapaata, avapaat, awapaata, avapat
भौगोलिक दक्षिणोत्तर रेखा र चुम्बकीय दक्षिणोत्तर रेखाको परस्पर मिलन भएका स्थानको कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भौगोलिक दक्षिणोत्तर रेखा र चुम्बकीय दक्षिणोत्तर रेखाको परस्पर मिलन भएका स्थानको कोण।
२.
तल झर्ने वा खस्ने क्रिया।