आपात
Romanized: aapaata, aapaat, aapata, apaata
अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रियाप्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रियाप्रक्रिया।
२.
अकस्मात् आइपर्ने वा आइपरेको घटना वा स्थिति।