आपाततः
Romanized: aapaatatah, aapatatah, apaatatah, aapaatata
तुरुन्त; उत्निखेरै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय
१.
तुरुन्त; उत्निखेरै ।
२.
अचानक; अकस्मात्।
३.
आखिरमा; अन्त्यमा; निचोरमा।
४.
सामान्य दृष्टिले विचार गर्दा; सरसरी हेर्दा।