आपाक

Romanized: aapaaka, aapaak, aapaka, apaaka

पूरा नपाकेसम्म; पाकुन्जेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूरा नपाकेसम्म; पाकुन्जेल।
२.
कुमालको माटाको भाँडो पोल्ने अवाल।
३.
आधा पाकेको; अधपका।

सम्बन्धित शब्दहरू