अपाक
Romanized: apaaka, apaak, apak, apaka
नपाक्ने वा नपाकेको अवस्था; काँचोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नपाक्ने वा नपाकेको अवस्था; काँचोपन।
२.
अपच।