अपाठ्य

Romanized: apaathya, apaathy, apathy, apathya

पढाउन कठिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पढाउन कठिन।
२.
पढ्न कठिन हुने; नपढिने; अपठनीय।

सम्बन्धित शब्दहरू