अपाक्य

Romanized: apaakya, apaaky, apaky, apakya

पकाउन लायक नभएको; पकाउन नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पकाउन लायक नभएको; पकाउन नसकिने।
२.
नपाकेको; काँचो।

सम्बन्धित शब्दहरू