सुपाक्य

Romanized: supaakya, supaaky, supaky, shupaakya

सजिलैसित पाक्ने; पाक्न कठिन नपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सु+पाक्य]

1
सजिलैसित पाक्ने; पाक्न कठिन नपर्ने।

सम्बन्धित शब्दहरू