पाक्य

Romanized: paakya, paaky, paky, pakya

पकाउन योग्य; पकाउनुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पकाउन योग्य; पकाउनुपर्ने।
२.
(नाम) पकाएको कुरो; पाक्के।

सम्बन्धित शब्दहरू