पाक्त

Romanized: paakta, paakt, pakt, pakta

पङ्क्तिसम्बन्धी; पङ्क्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पङ्क्तिसम्बन्धी; पङ्क्तिको।
२.
पङ्क्तिमा बाँधिएको।
३.
समान जातिपाँतीको।

सम्बन्धित शब्दहरू