शाक्त
Romanized: shaakta, shaakt, shakta, saakta
तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तान्त्रिक विधिअनुसार प्रायः दिव्य शक्तिका स्त्रीमूर्ति काली, दुर्गा आदिको शक्तिको उपासना गर्ने; शक्तिपूजक, (शक्तिहरूका पवित्र अर्थात् दक्षिणाचार र अपवित्र अर्थात् वामाचार दुई किसिमका अनुष्ठानविधि हुन्छन्) ।
२.
शक्तिसम्बन्धी; दैवी शक्तिको।
३.
(नाम)
काली, दुर्गा आदि दैवी शक्तिको उपासना गर्ने व्यक्ति; शक्तिको उपासक; वाममार्गी।