शाक्य
Romanized: shaakya, shaaky, shakya, saakya
शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिंजारिएको एक प्राचीन क्षत्रिय जाति; गौतम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शक्तिशाली तथा सभ्य रूपमा रहेको र पश्चिम नेपाल, पहाड, मदेस सबैतिर फिंजारिएको एक प्राचीन क्षत्रिय जाति; गौतम बुद्धको कुल वा वंश।
२.
गौतम बुद्ध ।
३.
बौद्ध धर्मावलम्बी नेवार जातिको एक वर्ग; बाँडा।