शालाक्य

Romanized: shaalaakya, shaalaaky, shaalakya, shalaakya

टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य-चिकित्साशास्त्रको एक विभाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
टाउकाको मात्र चिकित्साको व्यवस्था भएको आयुर्वेदीय शल्य-चिकित्साशास्त्रको एक विभाग।

सम्बन्धित शब्दहरू