शाला

Romanized: shaalaa, shaala, shalaa, saalaa

बस्ने वा काम गर्ने ठाउँ- वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बस्ने वा काम गर्ने ठाउँ- वास, घर, कुटी, कोठो आदि (प्रायः समासका अन्तमा प्रयोग हुने, जस्तै- कार्यशाला, प्रयोगशाला, धर्मशाला, पर्णशाला, पाठशाला, नाट्यशाला इ.)।

सम्बन्धित शब्दहरू