चौशाला

Romanized: chaushaalaa, chaushaala, chaushalaa, chausaalaa

बिचमा फराकिलो आँगन राखी त्यसवरिपरि घुमाएर बनाइएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चतुश्शाला]

1
बिचमा फराकिलो आँगन राखी त्यसवरिपरि घुमाएर बनाइएको घर।

सम्बन्धित शब्दहरू