चौसाला
Romanized: chausaalaa, chausaala, chausalaa, chausaal
चार वर्षमा पूरा हुने; चार वर्षका लागि रहने वा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चार+साल]
१.
चार वर्षमा पूरा हुने; चार वर्षका लागि रहने वा रहेको।
२.
(नाम)
चार वर्षमा पूरा भएको वा चार वर्षका लागि बन्दोबस्त मिलाइएको वस्तु।