साला
Romanized: saalaa, saala, salaa, saal
साला (saalaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
साला(१)
(विशेषण [फारसी साल])
1.
साल वा वर्षसम्बन्धी; वार्षिक; सालको।
साला(२)
(नाम [सालो + आ])
१..
'सालो'को तिर्यक् रूप।
२..
कसैलाई गाली गर्दा हेपेर बोलिने शब्द; साले।