सालाखाला
Romanized: saalaakhaalaa, saalaakhaala, saalaakhalaa, saalakhaalaa
दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी छ्यासमिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [फारसी]
१.
दुई वा सोभन्दा बढी भिन्न वस्तु एकै ठाउँ पार्ने वा मिलाउने गरी छ्यासमिस।
२.
सानोठुलो, असलकमसलको रोखपोख मिलाएर; सरदर।