सालाना

Romanized: saalaanaa, saalaana, saalanaa, salaanaa

हरसाल; प्रतिवर्ष; सालियाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी सालान]

१.
हरसाल; प्रतिवर्ष; सालियाना।
२.
(विशेषण) सालभरमा हुने; सालबसाली।

सम्बन्धित शब्दहरू