साबुदाना

Romanized: saabudaanaa, saabudaana, saabudanaa, sabudaanaa

ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी सैगो+दाना]

1
ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना।

सम्बन्धित शब्दहरू