साबुत
Romanized: saabuta, saabut, sabut, shaabuta
टुटफुट नभएको; सग्लो; सिङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी साबित]
१.
टुटफुट नभएको; सग्लो; सिङ्गो।
२.
पूरा; सबै; सम्पूर्ण।