साबुन
Romanized: saabuna, saabun, sabun, shaabuna
कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको पानीमा घोल्दा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी साबून]
1
कपडा, कपाल, शरीर आदि सफा गर्नका लागि क्षार, तेल आदि रासायनिक पदार्थको मिश्रणबाट बनाइएको पानीमा घोल्दा वा शरीर र वस्त्रमा दल्दा फिँज आउने पदार्थ।