सापुन
Romanized: saapuna, saapun, sapun, shaapuna
लुगा धुन, भाँडा माझ्न, नुहाउन प्रयोग गरिने वस्तु; साबुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लुगा धुन, भाँडा माझ्न, नुहाउन प्रयोग गरिने वस्तु; साबुन।