पुन

Romanized: pun, puna

पुन (pun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

पुन(१)

(नाम)
१..
कुनै नयाँ खानेकुरा सबैलाई बाँडेर खाने काम।
२..
सुतेका बेलामा वा अस्वस्थ हुँदा नवजात शिशुले फेरेको सास।

पुन(२)

(नाम)
1.
नेपालको पहाडी मूलका मगर जातिको थर।

सम्बन्धित शब्दहरू