पुनःसन्धान

Romanized: punahsandhaana, punahsandhaan, punahsandhan, punasandhaana

फेरि जोड्ने काम; फेरि जोडजाड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
फेरि जोड्ने काम; फेरि जोडजाड।

सम्बन्धित शब्दहरू