पुनःसक्तता

Romanized: punahsaktataa, punahsaktat, punasaktataa, punahshaktataa

एकै वाक्य दोहोरिँदा पर्न जाने साहित्यिक दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकै वाक्य दोहोरिँदा पर्न जाने साहित्यिक दोष।
२.
दोहोरिनेपन; दोहोरोपना।

सम्बन्धित शब्दहरू