अयुक्तता
Romanized: ayuktataa, ayuktat, ayuktata
अनुचितता; अनौचित्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुचितता; अनौचित्य।
२.
युक्त नभएको स्थिति; असंलग्नता।