अयुक्त

Romanized: ayukt, ayukta

नजोतिएको; नदाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नजोतिएको; नदाइएको।
२.
नमिलेको; नजोडिएको।
३.
अयोग्य; अनुचित।

सम्बन्धित शब्दहरू