अधियुक्त
Romanized: adhiyukt, adhiyukta
मासिक वेतन वा दैनिक पारिश्रमिक लिएर काम गर्ने; विशेष कामकुराका निम्ति पारिश्रमिक दिई भर्ना गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मासिक वेतन वा दैनिक पारिश्रमिक लिएर काम गर्ने; विशेष कामकुराका निम्ति पारिश्रमिक दिई भर्ना गरिएको।
२.
(नाम)
त्यस्तो व्यक्ति वा कर्मचारी।