अनुदात्तता
Romanized: anudaattataa, anudaattata, anudattataa, anudaattat
अनुदारता; निकृष्टता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुदारता; निकृष्टता।
२.
उच्चारणमा स्वराघातमा जोड नपर्ने स्थिति।