अनुदान
Romanized: anudaana, anudaan, anudan, anudana
कुनै राज्य, प्रशासनका तर्फबाट अथवा कुनै राष्ट्रियअन्तर्राष्ट्रिय आधिकारिक संस्थाका तर्फबाट विशेष कामका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै राज्य, प्रशासनका तर्फबाट अथवा कुनै राष्ट्रियअन्तर्राष्ट्रिय आधिकारिक संस्थाका तर्फबाट विशेष कामका निम्ति संस्था वा उत्तरदायी व्यक्तिलाई प्रदान गरिएको वार्षिक वा पटके आर्थिक सहयोग।
२.
सो सहयोगस्वरूप दिइने रकम।
३.
चन्दा; शुल्क।