प्रतिसन्धान

Romanized: pratisandhaana, pratisandhaan, pratisandhan, pratishandhaana

धनुमा बाण चढाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनुमा बाण चढाउने काम।
२.
जोड्ने काम; जोडा मिलाउने काम ।
३.
खोजी गर्ने काम; खोजी; अनुसन्धान।

सम्बन्धित शब्दहरू