अनुसन्धान
Romanized: anusandhaana, anusandhaan, anusandhan, anushandhaana
कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम; गवेषणा; अन्वेषण; आविष्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुरा खोज्ने वा पत्ता लगाउने काम; गवेषणा; अन्वेषण; आविष्कार।
२.
शोध।
३.
नयाँ सत्य वा तथ्यको खोजी।
४.
प्रहरी आदिद्वारा गरिने छानबिन; तलासी।