अनुसन्धानकर्ता
Romanized: anusandhaanakartaa, anusandhaanakarta, anusandhanakartaa, anusandhaanakart
अनुसन्धाता; अनुसन्धानमा लागेको मानिस; खोज्ने व्यक्ति; गवेषक; गवेषणा गर्ने व्यक्ति; अन्वेषक; शोधकार्यमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अनुसन्धाता; अनुसन्धानमा लागेको मानिस; खोज्ने व्यक्ति; गवेषक; गवेषणा गर्ने व्यक्ति; अन्वेषक; शोधकार्यमा संलग्न व्यक्ति; शोधार्थी; शोधकर्ता।