अनुसन्धानपूर्ण

Romanized: anusandhaanapurna, anusandhaanapurn, anusandhanapurn, anusandhaanapoorna

शोधखोज गरिएको; गवेषणा गरिएको; गवेषणाद्वारा समस्याको पुष्टि र समाधानको कार्य सम्पादन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
शोधखोज गरिएको; गवेषणा गरिएको; गवेषणाद्वारा समस्याको पुष्टि र समाधानको कार्य सम्पादन गरिएको।

सम्बन्धित शब्दहरू