अनुसन्धानमूलक

Romanized: anusandhaanamulaka, anusandhaanamulak, anusandhanamulak, anusandhaanamoolaka

गवेषणामूलक; अनुसन्धानतिर उन्मुख भएको; शोधमूलक; शोधप्रधान; अनुसन्धानप्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
गवेषणामूलक; अनुसन्धानतिर उन्मुख भएको; शोधमूलक; शोधप्रधान; अनुसन्धानप्रधान।

सम्बन्धित शब्दहरू