सन्धान

Romanized: sandhaana, sandhaan, sandhan, shandhaana

जोर्ने वा मिलाउने काम; सम्बन्ध, मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जोर्ने वा मिलाउने काम; सम्बन्ध, मेल।
२.
मिसाइने वस्तु, काम वा कुरो; मिसावट; मिश्रण।
३.
खोज्ने, पत्ता लाउने काम; खोजी; अन्वेषण।
४.
हतियार आदिको ताकिने वा हिर्काइने साधन (काँड, घुयँत्रो, मट्याङ्ग्रो, गोली आदि)।
५.
खान रुचि जगाउने चखिलो स्वादिलो वस्तु; अचार।
६.
जोर्नी; सन्धि।
७.
एकाग्रता।
८.
स्वर आदिको साधन।
९.
आसव झिक्ने काम।

सम्बन्धित शब्दहरू