सन्तान
Romanized: santaana, santaan, santan, shantaana
छोराछोरी; बालबच्चा; सन्तति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छोराछोरी; बालबच्चा; सन्तति।
२.
परिवार; खलक; वंश; कुल।
३.
अवच्छिन्न क्रम; शृङ्खला।
४.
इन्द्रको स्वर्गमा रहेका पाँच देवतामध्ये एक।