सन्तानिका
Romanized: santaanikaa, santaanika, santanikaa, santaanik
छुरा वा चक्कुको धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छुरा वा चक्कुको धार।
२.
दुधको तर; मलाई।
३.
फिँज।